Showing posts with label विविध. Show all posts
Showing posts with label विविध. Show all posts

जानकारी/सूचना



पोखराबाट प्रसारण हुने रेडियो बाराही ९९.२ मेघाहर्ज र www.barahiradio.com मार्फत् हरेक बिहीबार राति ९:१५ बजे प्रसारण हुने कृति वाचन गरिने कार्यक्रम 'शब्द शिविर' र शुक्रबार राति ९:१५ बजे प्रसारण हुने साहित्यिक कार्यक्रम 'सिर्जना मञ्च'का हरेक शृङ्खला यो ब्लगबाट डाउनलोड गरेर वा प्रत्यक्ष सुन्न सक्नुहुनेछ :



प्रतिक्रिया वा रचनाका लागि मोबाइलको म्यासेज बक्समा गई
type- rbfm(sapce)rupindra(space) तपाईंको कुरा and send it 2426
अथवा sirjanamanch@gmail.com
shabdashivir@gmail.com
mobile number 9846146199